.gif)
गोरेटोको यात्राभरि गीत साँटे हुन्छ । मिल्छ भने तिम्रो मेरो रीत साँटे हुन्छ । बेग्ला बेग्लै मनलाई जोड्ने पुल बनाएर, जुनी जुनी अमर रहने प्रीत साँटे हुन्छ ।
माया खुल्ला , व्यापक र युनिभर्सल हुन्छ त्यसैले माया सार्वजनिक हुनुपर्छ ।
चोखो प्रेमलाइ ठान्नुभो रेला हजुरले गर्नुभो आखीर किन हेला हजुरले सहमति समजदारी हामी दुइको थियो‚मान्छे किन पार्नुभो भेला हजुरले ।
नदीको किनारामा चिसो हावाको साथ पाए मायालुको सम्झनामा नसाको रात पाएँ नसाको तालमा मैले उसलाइ खोज्दा विरहमा लेखेको चिठीको खात पाए समयले ठगिदिदा रुन मन लाग्छ कस्तो बाटो रोजे मैले सारै दिक्क लाग्छ ।

सायद मान्छेहरु भन्दा हुन् ! कतिले सोच्दा हुन् ! सडक र चौतारामा फूलेका फूलहरु वरपर भेटिने सुन्दरीहरु कति सुन्दर र मनमोहक छन् ! देख्छ ज्ास्ले आखिर मन तानेका छन् ! यीनै पछि सब थोक माया मारेर दिनरात खट्नेहरुको लर्को छ । तर जो सत्य छ तरपनि सतहमा तैरिन सकेन जो देखिएको छ तरपनि लुकाउन खोजिन्छ ! सुन्दर हुनुको पछाडी भमराहरुबाट चुसीनुको डर मन मारेर बिताएका क्षण चुसिसकेपछिको पीडा सबै मानस्पटलमा कुटिरो पारेर कति जगजगी पालेरपिन आँखीर यहा फूलेका फूल र सुन्दरीहरुको सायद यसैगरी दैनिकी बिति रहेछ ।
कुनै सुन्दर फुल फुलेको देखेर काँडाको बेवास्ता गरी टिप्न खोज्नु मूर्खता हो ।
.jpg)
No comments:
Post a Comment