हिमाल एफ. एम. का साथिहरुको सम्झनामा ..... दुई थोपा आसू
मिसन प्रतिक "प्रकाश पौडेल"

ए हाँसो खुसी निल्न खोज्ने अर्थहिन ज्वालाहरु;
ए जीबन बिगार्न चाहने भुकम्पहरु;
भन अझै कती चम्कन चाहन्छौ आफुहरु;
भस्म हूनेछौ एकदिन तिमिहरु आफैँभित्रको राँकोले;
जलेर खरानी हुनेछौ आफ्नै ज्वलनको आगोले;
सत्यता के थियो अनि बिनम्रता के;
साथ के थियो अनि कुसलता के;
कति सिँढि चढ्यौ तानेर अरुको खुट्टाहरु;
कुन अभिमानमा बाँचेका थियौ तिमि;
भ्रम र झुटका खेतिहरु सप्रेर के पो गर्नु र;
धरतीको छातिमा बिस्फोट गरेर पाउनु के पो छ र;
सत्यता बुझ्ने कोशिश बिनाको;
आफ्नै जीबनलाई सम्झेर;
.jpg)
No comments:
Post a Comment